घाइते आनीको काठमाडौंमा उपचार हुँदै

काठमाडौं । आज गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल यात्रु आनी डोल्माको काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनामा बाँच्न सफल एकमात्र यात्रु डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । प्रतिकूल मौसमका कारण शवहरु भने काठमाडौँ ल्याउन नसकिएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा चालकसहित … Continue reading घाइते आनीको काठमाडौंमा उपचार हुँदै